जोडिनुहोस
  • होमपेज
  • माओवादीले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने

माओवादीले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने

नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने भएको छ । बिहीबार जारी गरेको विधानमा यस्तो प्रावधान ल्याएको हो । यस्तै पार्टी समितिको गोपनीयता भङ्ग नगर्न पनि भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका