जोडिनुहोस

आर्थिक

आज सुनचाँदीको भाउ बढ्यो

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन ६, २०८०
आज सुनचाँदीको भाउ बढ्यो

आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १७ हजार ६ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका