जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ज्यू समयअनुसार कुरा नफेरौँ ; राजकिशोर यादव

प्रधानमन्त्री ज्यू समयअनुसार कुरा नफेरौँ ; राजकिशोर यादव

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको हिजो जुन ओज थियो आज नभएको बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताए । उनले भने, ‘गणित त पुगेको छ प्रधानमन्त्री ज्यू तर ओज घटेको छ । हामीले भाग खोजेका छौँ । विश्वासको मत दिने छौँ । हाम्रो सम्झौता पुरा गर्नुहोला’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका