जोडिनुहोस
  • होमपेज
  • ७ चैतमा शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन हुने

७ चैतमा शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन हुने

७ चैतमा शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन हुने भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको बताइएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभापति निर्वाचनको मिति तय भएको जानकारी गराइएको हो । समितिको सभापति रहेका भानुभक्त जोशी मन्त्री बनेपछि उक्त समितिको सभापति रिक्त छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका