जोडिनुहोस
  • होमपेज
  • सभामुख निर्वाचित भएपछि देवराजको प्रतिबद्धता- संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु

सभामुख निर्वाचित भएपछि देवराजको प्रतिबद्धता- संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विगतबाट शिक्षा लिएर अघि बढ्ने बताए ।

उनले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने विश्वस्त पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका