जोडिनुहोस
  • होमपेज
  • छक्का पञ्जा ४ को पहिलो गीत दर्शन सलाम सार्वजनिक

छक्का पञ्जा ४ को पहिलो गीत दर्शन सलाम सार्वजनिक

काठमाडौं, फिल्म ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। फागुन १९ गते प्रदर्शन हुने फिल्मको प्रचारको लागि पहिलो गीत सार्वजनिक गरिएको हो।

राजेन्द्र थापाको शब्द रहेको ‘दर्शन सलाम’ बोलको गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ। दीपक शर्माको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन।

डान्सिङ प्याटनको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काले कम्मर मर्काएकी छिन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र राज आचार्यलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका