जोडिनुहोस
  • होमपेज
  • झापाका किसानले सडकमै फाले अण्डा र कुखुरा

झापाका किसानले सडकमै फाले अण्डा र कुखुरा

झापा । झापाका किसानले सडकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् ।

आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै उनीहरुले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन् ।

कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको किसानहरुले जनाएका छन् ।

सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको उनीहरुको भनाइ छ । यो स्थिति हटाउन सरकारले पहल गर्नुपर्ने उनीहरुको माग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका