जोडिनुहोस

देश

देशभर २१ स्थानमा आगलागी

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन २९, २०७९
देशभर २१ स्थानमा आगलागी

काठमाडौं— देशभर आगलागीका घटना बढ्न थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मात्रै विभिन्न २१ स्थानमा आगलागी भएको छ।

चार स्थानमा डढेलो र १ स्थानमा चट्याङसम्बन्धी विपद्का घटना दर्ता भएको प्राधिकरणले जनाएको छ।

झापाको मेची नगरपालिका(५ हात्तिसुडे स्थित एक गोठमा अचानक आगलागी भइ निभाउने क्रममा दुई महिला घाइते भएका छन्।

सुक्खा समयमा बढी आगलागी हुने जोखिम बढेकाले सबै सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका