जोडिनुहोस
  • होमपेज
  • भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि फिर्ता

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । भैरहवाको लागि उडान भर्न तयार जहाज रनवेबाटै फर्किएको थियो ।

सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले अवतरण हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको हो । दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमानले २ बजेर ५० मिनेटमा उड्ने तयारीमा थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका