जोडिनुहोस
  • होमपेज
  • वस्तुगत सदस्यहरुमा को को जिते ? (मतपरिणामसहित)

वस्तुगत सदस्यहरुमा को को जिते ? (मतपरिणामसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएको मतदानअन्तर्गत वस्तुगत सदस्यहरुको अन्तिम परिणाम आएको छ।

सबैभन्दा धेरै मत ल्याउने १४ जना वस्तुगत सदस्यहरु विजयी भएका हुन्।

को- को जिते ?
नरेशलाल श्रेष्ठ- ९१
लिलेन्द्र प्रसाद प्रधान- ८३
हरिबहादुर कार्की – ८२
शिवप्रसाद घिमिरे – ७९
अरनिको राजभण्डारी – ७६
सुबोधकुमार गुप्ता – ७५
रविन पुरी – ७४
शोभा ज्ञवाली – ७२
भक्तबहादुर हमाल – ७२
नानीराज घिमिरे – ७२
मनोज अधिकारी – ६७
कमला श्रेष्ठ – ६६
पशुपतिदेव पाण्डे – ६५
राजकुमार कार्की ‘राजु’ – ६२

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका