जोडिनुहोस
  • होमपेज
  • संविधानले समाजवादका आधारहरू निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनु : मदनकुमारी शाहपर्छ

संविधानले समाजवादका आधारहरू निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनु  : मदनकुमारी शाहपर्छ

काठमाडौं– राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) ले संविधानले समाजवादका आधारहरू निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताएकी छन् । 

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सो बताएकी हुन् । 

देशलाई मुलुक असफल हुनुबाट जोगाउनुपर्ने बताएकी उनले ओरालो लागेको अर्थतन्त्रलाई उकालो तिर लैजान र देशलाई असफल हुनबाट जोगाउनुपर्ने बताइन् । यसका लागि देशलाई श्रीलंका र पाकिस्तानको बाटोमा हिँडाउन नहुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका