जोडिनुहोस
  • होमपेज
  • पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ मूल्य घटेर आयो

पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ मूल्य घटेर आयो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। आज (१६ मे) का दिन भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूची पठाउँदा भाउ घटेर आएको हो ।

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका