जोडिनुहोस
  • होमपेज
  • गण्डकी सभाको बजेट अधिवेशन आजदेखि

गण्डकी सभाको बजेट अधिवेशन आजदेखि

पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठक डाकिएको छ ।

उक्त बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका