जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घटेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका