जोडिनुहोस
  • होमपेज
  • गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन मागगर्दै प्रदेश प्रमुख कार्यालय घेराउ

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन मागगर्दै प्रदेश प्रमुख कार्यालय घेराउ

काठमाडौं । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणकोे मागसहित प्रर्दशनकारीहरुले प्रदेश प्रमुख कार्यालय घेराउ गरेका छन् ।

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले २०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको र आर्थिक वर्षको बजेटमा सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा नागरिकहरु आन्दोलित बनेका हुन । सोमबार पनि उक्त विषयलाई लिएर सोमबार पनि प्रर्दशनकारीले माघ सम्बोधन सरकारले गर्नुपर्ने भन्दै प्रदेशसभा भवन घेराउ गरेका थिए ।

यस विषयमा सोमबार बजेटमाथि सांसदहरुले उठाएका प्रश्नमाथि जवाफ दिदैँ ग्रेटा विश्वविधालय निर्माण हुनुपर्नेमा सरकार सकरात्मक रहेको बताएका थिए । ग्रेटा विश्वविधालय निमार्णका लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका