जोडिनुहोस
  • होमपेज
  • नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै

नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय यू–१६ टोलीले आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा हुनेछ ।
नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २२५ रनले हराएको थियो ।

यता यसअघि नै समेमिफाइनलमा पुगेको मलेसिया आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।

आज खेल जित्दै नेपाल समूह बिजेता बन्न चाहन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका