जोडिनुहोस
  • होमपेज
  • कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन – राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्नु

कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन – राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्नु

काठमाडौं । अर्थमन्त्री डा। प्रकाश शरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरूलाई निर्देशन दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् । आर्थिक वर्षको राजस्व पुरा गर्नका लागि सबै एक भएर लाग्नु पर्ने बताएका छन् ।

व्यक्तिगत लाभमा नलागि सेवाग्राहीमाझ सहज रुपमा प्रस्तुत हुन उनले आग्रह गरे । राजश्वको हिस्सा प्रतिशतमा वृद्धि गर्नुपर्ने भएकाले सबै एक भएर लाग्नुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका