जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको केन्द्रीय समिति बैठक असार २७ गते बस्ने

कांग्रेसको केन्द्रीय समिति बैठक असार २७ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक असार २७ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति बुधबार टुंगो लगाएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक यसअघि असार २७ गतेदेखी साउन दुई गने सम्म बसेर स्थगित भएको बैठक पुनः बस्नेगरि मिति तोकिएको कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका