जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८३ पैसा र बिक्री दर १६९ रूपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.88 131.48
EUR (EUROPEAN EURO)
1 146.62 147.3
GBP (UK POUND STERLING)
1 168.83 169.6
CHF (SWISS FRANC)
1 152.42 153.12
AUD (AUSTRALIAN DOLLAR)
1 89.46 89.87
CAD (CANADIAN DOLLAR)
1 99.7 100.15
SGD (SINGAPORE DOLLAR)
1 98.95 99.4
JPY (JAPANESE YEN)
10 9.39 9.43
CNY (CHINESE YUAN)
1 18.26 18.35
SAR (SAUDI ARABIAN RIYAL)
1 34.89 35.05
QAR (QATARI RIYAL)
1 35.93 36.1
THB (THAI BAHT)
1 3.85 3.87
AED (UAE DIRHAM)
1 35.63 35.8
MYR (MALAYSIAN RINGGIT)
1 28.81 28.94
KRW (SOUTH KOREAN WON)
100 10.3 10.35
SEK (SWEDISH KRONER)
1 12.76 12.82
DKK (DANISH KRONER)
1 19.68 19.77
HKD (HONG KONG DOLLAR)
1 16.76 16.83
KWD (KUWAITY DINAR)
1 426.83 428.79
BHD (BAHRAIN DINAR)
1 347.2 348.79

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका