जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

बैठकमा केन्द्रीय सदस्य, कांग्रेसका मन्त्री र सहमहामन्त्रीले आ आफ्नो धारणा राखिसकेका छन् । आजो बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने छन् । त्यसपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका