जोडिनुहोस
  • होमपेज
  • कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।

ब्लड प्रेसर र मुटुको धड्कन कम भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

चिकित्सकको निगरानीमा रहेका उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका