जोडिनुहोस
  • होमपेज
  • गौशालामा गोली चल्दा एक जना घाइते

गौशालामा गोली चल्दा एक जना घाइते

काठमाडौँको गौशालामा गोली चलेको छ। सोमबार बिहान चलेको गोली लागेर एक जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको परिचय खुलेको छैन। ती व्यक्तिलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिएको छ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति फरार भएकाले खोजी भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका