जोडिनुहोस
  • होमपेज
  • नेसपाको प्रथम महाधिवेशन वैशाखमा गर्ने निर्णय

नेसपाको प्रथम महाधिवेशन वैशाखमा गर्ने निर्णय

नेपाल समाजवादी पार्टीले प्रथम महाधिवेशन आउँदो वैशाखमा गर्ने भएको छ । १५ देखि १७ असोजमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीको प्रथम महाधिवेशन आगामी वैशाखमा गर्ने बताएका छन् । महाधिवेशनको तयारीको लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेगरी बोलाइएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका