जोडिनुहोस
  • होमपेज
  • कोशी कांग्रेस संसदीय दलका नेता थापाद्वारा राजीनामा

कोशी कांग्रेस संसदीय दलका नेता थापाद्वारा राजीनामा

नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पदबाट राजीनामा दिँदै थापाले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा राजीनामा दिएको बताए । शनिबार पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताए। उनी पार्टीका प्रदेश सभापति समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका