जोडिनुहोस
  • होमपेज
  • राष्ट्र बैंकद्वारा आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

राष्ट्र बैंकद्वारा आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

काठमाडौँ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।

चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २।५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।

सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?