जोडिनुहोस
  • होमपेज
  • पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड मधेशमा

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड मधेशमा

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् ।

प्रशिक्षण कार्यक्रममा मधेशको आठवटै जिल्लाबाट १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

पार्टीको ‘जनतासंग माओवादी’ तीनमहिने विशेष रुपान्तरण अभियान पार्टीको आन्तरिक रणनीति लगायतको विषयमा प्रशिक्षण हुने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका