जोडिनुहोस
  • होमपेज
  • नेपाललाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन  प्रधानमन्त्री प्रचण्ड

नेपाललाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन  प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका छन्। मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा आफ्नो धारण राख्दै प्रधानमन्त्री प्रचण्डले देशलाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका हुन्। यसैबीच उनले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत बताएका छन् ।

उनले भने ‘विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसंग सरकार कडा रूपमा प्रस्तुत भएको छ। अहिले फेरि एनसेलको कुरा आएको छ। मैले सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु। नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन, छानबिन गरी कारबाही गरिन्छ। ‘

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका