जोडिनुहोस
  • होमपेज
  • काठमाडौंबाट लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा खस्यो

काठमाडौंबाट लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा खस्यो

काठमाडौं – काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।

तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । जहाजमा दुई जना प्यासेन्जर पनि थिए ।

जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा केही भएको थिएन । ल्याण्ड गरेपछि मात्रै पाइलटले त्यसबारे जानकारी पाएका थिए । सिसा बाटोमै खसेको आशंका गरिएको छ ।

जहाज सकुसल अवतरण गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका