जोडिनुहोस

देश

धनकुटामा ओलीमाथि आक्रमण

  • Sagarmatha TV
  • बिहिबार, मंसिर २८, २०८०
धनकुटामा ओलीमाथि आक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण भएको छ ।मध्य पहाडी राजमार्गको संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवामा आक्रमण भएको हो । उनीमाथि सोही ठाउँका एक युवाले आक्रमण गरेको बताइएको छ । ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट घुसेका युवाले उनिमाथि आक्रमण गरेका हुन् । आक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका