जोडिनुहोस
  • होमपेज
  • दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको हो । तुलसीपुर–१८ स्थित जनकल्यान माद्यामिक विद्यालयबाट घर फर्कदै गरेका बालक चौधरीलाइ भे १ ख ३६९७ नम्बरको बसले बेलुकी साढे ४ बजे ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । बसको ठक्करपछि बालकको घटना स्थलमै मृत्यु भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका