जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुन बरामद

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिलालाई पक्राउ गरेको छ । गएराति फ्लाई दुबईको उडानबाट काठमाण्डौ आएकी श्रीलङ्काली नागरिक ५४ वर्षीया कान्थी माथी कावस्करलाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । ती महिलाले भित्री वस्त्रमा सुन लुकाएर ल्याएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका