जोडिनुहोस
  • होमपेज
  • गण्डकी प्रदेशबाट माओवादीकी मनरूपा शर्मा विजयी

गण्डकी प्रदेशबाट माओवादीकी मनरूपा शर्मा विजयी

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी भएकी छन् । उनी हिला क्लष्टरबाट विजयी भएकी हुन् । उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका