जोडिनुहोस
  • होमपेज
  • टुँडिखेलमा युवा महोत्सव सुरु

टुँडिखेलमा युवा महोत्सव सुरु

टुँडिखेलमा युवा महोत्सव सुरू भएको छ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो । जसको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका