जोडिनुहोस
  • होमपेज
  • एमाले सुर्खेत अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

एमाले सुर्खेत अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत बिसीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र उपसचिवमा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, जयबहादुर खड्का, तृप्ति बिक र कोकिला सिंह पराजित भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका