जोडिनुहोस
  • होमपेज
  • कास्कीमा कुकुरले चितुवा मार्‍यो

कास्कीमा कुकुरले चितुवा मार्‍यो

काठमाडौं । कास्कीको माछापुच्छ्रेमा कुकुरको आक्रमणबाट एउटा चितुवा मरेको छ । शनिवार दिउँसो स्थानीयको बाख्रा खोरमा छिरेको चितुवालाई नियन्त्रणमा लिने क्रममा २ वटा कुकुर छोडिएको थियो ।

सोही कुकुरले आक्रमण गरेर चितुवालाई मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा। रविन कडरियाले बताए । उनका अनसार दुबै कुकुर घाइते भएका छन् । एक्यापको टोली, प्रहरी र जनप्रतिनिधि समेतको रोहबरमा चितुवालाई गाडिने तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका