जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा गोली प्रहार हुदा १० जनाको मृत्यु

अमेरिकामा गोली प्रहार हुदा १० जनाको मृत्यु

काठमाडौँ, अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहार भएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।

लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको हो। गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका