जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा पानी नपरेको एक सय दिन नाघ्यो, अझै एकसाता वर्षाको सम्भावना न्यून

काठमाडौंमा पानी नपरेको एक सय दिन नाघ्यो, अझै एकसाता वर्षाको सम्भावना न्यून

काठमाडौं । काठमाडौं उपत्यका लगायत पुर्वी क्षेत्र वा भनौँ गण्डकदेखी पुर्वी नेपालमा वर्षा नभएको १ सय दिन नाघेको छ ।

यसपालिको हिउँदमा अघिल्ला वर्षजस्तो पानी पनि नपरेको र हिउँ समेत नपरेका कारण हिमालको हिँउ समेत पग्लिने क्रम देखिएको मौमसविद् उज्ज्वल उपाध्यायले जानकारी दिए ।

उनका अनुसार आगामी सोमबार डोल्पा, हुम्ला, जुम्ला, मुगु, मुस्ताङ र मनाङको उपल्लो क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेपनि बाँकी भूभागमा अझै पनि कम्तिमा एक साता वर्षाको सम्भावना छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका