जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको एक केन्द्रीय सदस्यले बताए । लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको ती सदस्यले बताए । पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका