जोडिनुहोस
  • होमपेज
  • फ्रेन्च कपबाट बाहिरियो पिएसजी

फ्रेन्च कपबाट बाहिरियो पिएसजी

काठमाडौँ— पिएसजी फ्रेन्च कपबाट बाहिरिएको छ ।  गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा मार्सेलीले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेपछि पिएसजी बाहिरिएको हो ।

मार्सेलीको जितमा एलेक्सिस सान्चेज र रुस्लान मालिनोभ्स्कीले एक एक गोल गरेका थिए ।  त्यस्तै पिएसजीका लागि सर्जियो रामोसले एक गोल गरेका थिए । यो जितपछि मार्सेली फ्रेन्च कपको क्वाटरफाइनलमा पुगेको छ भने पिएसजी बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका