जोडिनुहोस
  • होमपेज
  • कम्बोडियाद्वारा चीनसँग नयाँ ऋण सम्झौता

अन्तर्राष्ट्रिय

कम्बोडियाद्वारा चीनसँग नयाँ ऋण सम्झौता

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन १, २०७९
कम्बोडियाद्वारा चीनसँग नयाँ ऋण सम्झौता

नोम पेन्ह— कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनसँग कम्बोडियाको राजधानीलाई थाई सीमामा रहेको आर्थिक हबलाई जोड्न उच्च गतिको रेलमार्गको लागि ४ बिलियन डलरको आर्थिक सहयोग लिने भएको छ ।

विश्लेषकका अनुसार कम्बोडियाको चीनसँग बढ्दो निर्भरताले दीर्घकालीन आर्थिक र भूराजनीतिक परिणामहरूको निम्त्याउन बताएका छन् ।

कम्बोडियाको विदेशी ऋण अहिले करिब १० अर्ब डलर पुगेको छ, जसको ४१ प्रतिशत चीनलाई तिरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका