जोडिनुहोस
  • होमपेज
  • राष्ट्र, धर्म र संस्कृति बचाउ महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी

राष्ट्र, धर्म र संस्कृति बचाउ महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी

झापा। पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएका छन् ।

झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उनी सहभागी भएका हुन् । एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका