जोडिनुहोस
  • होमपेज
  • विमानस्थलबाट १ लाख २६ हजार कतारी रियालसहित टर्कीस नागरिक पक्राउ

विमानस्थलबाट १ लाख २६ हजार कतारी रियालसहित टर्कीस नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो टर्कीस नागरिक हिडिल क्यान सरिक्यामर कतारी रियालसहित पक्राउ परेका हुन् ।

एयर इण्डियाको उडानद्वारा दिल्ली जान लागेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका टर्कीस नागरिक थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका