जोडिनुहोस
  • होमपेज
  • भारतको अध्यक्षतामा जी–२० को प्रभावकारी भूमिकाः भारतका लागि अजेन्टिनाका राजदूत

भारतको अध्यक्षतामा जी–२० को प्रभावकारी भूमिकाः भारतका लागि अजेन्टिनाका राजदूत

नयाँ दिल्ली— भारतका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोबीले भारतको अध्यक्षता रहेको जी–२० ले विश्वव्यापी एजेन्डा अगाडि बढाउन महत्त्वपूर्ण नेतृत्व भूमिका खेल्दै आएको बताएका छन्।

केन्द्रीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले सोमबार दिल्लीमा आयोजना गरेको होली महोत्सव २०२३ मा उनले उक्त टिप्पणी गरेका हुन् ।

भारतका लागि अर्जेन्टिनाका राजदूत गोबीले होलीको उत्सव मनाउन पाउँदा खुसी व्यक्त गरे। उनले भारतलाई सधैँ समर्थन गर्दै आएको अर्जेन्टिनाले भारतको जी–२० नेतृत्वबाट धेरै आशावादी भएको र अहिलेसम्म भारतले गरेको कार्य प्रशंसायोग्य रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका