जोडिनुहोस
  • होमपेज
  • प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा

प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको इजलास तोकिएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा रिटको सुनुवाइ हुने भएको हो ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले गत मंगलबार प्रचण्डले ५ हजार मान्छे मारेको जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटको इजलास चौथो क्रममा रहेको कजलिस्टमा देखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका