जोडिनुहोस
  • होमपेज
  • उपराष्ट्रपतिमा महिलाको जित निश्चित छ : ममता झा

उपराष्ट्रपतिमा महिलाको जित निश्चित छ : ममता झा

काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार ममता झाले संविधान र आफु निर्वाचित भए देशको संविधान र कानुनअनुसार मुलुकलाई अघि बढाउने बताएकी छन् ।

शुक्रबार बानेश्वस्थित संसद भवन परिसरमा उनले उपराष्ट्रपति निर्वाचनका मतदाताहरु संविधान बनाउने काममा समेत सहभागी भएका र संविधान समेत अध्ययन गरेकाले महिलालाई जिताउने बताइन् ।

‘यहाँ भोट गर्ने जो जो हुनुहुन्छ, उहाँहरुलाई संविधानले गरेको व्यवस्था थाहा छ त्यसैले मलाई विश्वास छ कि महिलाको जित हुन्छ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका