जोडिनुहोस
  • होमपेज
  • धरौटी नबुझाएपछि प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्ने तीन जना जेल चलान

धरौटी नबुझाएपछि प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्ने तीन जना जेल चलान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना जेल चलान भएका छन् ।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का कारागार चलान भएका हुन् ।

चैत ७ गते नयाँबानेश्वरमा आयोजित कार्यक्रममा सहभागी प्रधानमन्त्री विरुद्ध उनीहरुले नाराबाजी गरेका थिए । धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका