जोडिनुहोस
  • होमपेज
  • सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आर्थिक

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • Sagarmatha TV
  • बिहिबार, चैत्र १६, २०७९
सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाण्डाै – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलामा १  लाख ८ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो भाउ हिजोको भन्दा तोलामा १० रुपैयाँले धेरै हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका