जोडिनुहोस
  • होमपेज
  • सीभिल–२० ले साइबर संसारमा शान्ति स्थापना गर्ने विश्वास

सीभिल–२० ले साइबर संसारमा शान्ति स्थापना गर्ने विश्वास

नयाँ दिल्ली– नागरिक समाजहरूले सधैं भारतको सामाजिक– आर्थिक आधारलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। नागरिक समाजको महत्वलाई उजागर गर्नको लागि, भारतले जी–२० अन्र्तगत सीभिल–२० समूह समूह गठन गरेको छ।

सीभिल–२० ले जी–२० का विश्व नेताहरूलाई जनआकांक्षाहरू सुनाउन विश्वभरका नागरिक समाज संगठनहरू लाई प्लेटफर्म प्रदान गर्दछ। यसैबीच, सीभिल–२० अन्र्तगत प्रविधि, सुरक्षा र पारदर्शिताका विषयमा समूहसँग साइबरपीस संवादको आयोजना गरेको छ। साइबरपीस संवादद्वारा डिजिटल युगको सशक्तिकरण, विश्वास र सुरक्षाको लागि जिम्मेवार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेका छन्।

सी–२० अन्र्तगत भारतले राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक समाज संगठनहरूसँग छलफल र प्राथमिकता एजेन्डाको संरचना गर्न नियमित परामर्श सञ्चालन गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका