जोडिनुहोस
  • होमपेज
  • नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

काठमाडौं । मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ ।

एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेपछि सो परिक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले जानकारी दिए ।

“बिहीबारसम्म भएका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ,” गौतमको भनाइ छ । अब पुनः हुने परीक्षामा सक्कली परीक्षार्थीले पनि सामेल हुन नपाउने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका