जोडिनुहोस
  • होमपेज
  • आत्मदाहको प्रयास संसद भवननजिकै गर्ने एक जना प्रहरीको नियन्त्रणमा

आत्मदाहको प्रयास संसद भवननजिकै गर्ने एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ( नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई तत्कालै नियन्त्रणमा लिएर उद्दार गरिएको छ ।

पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका